728x90 AdSpace

  • Latest News

    Tuesday, October 31, 2017

    सन्तान चर्चा

    कार्तिक १४, २०७४-अचेल सामाजिक सञ्जाल पारिवारिक सन्दर्भ सेयर गर्ने गतिलो थलो बन्दै गइरहेको छ । संसारको जुनसुकै थलोमा रहे पनि आफ्ना शुभचिन्तकसित नियमित सम्पर्कमा रहिरहने माध्यमको रूपमा पनि यसको प्रयोग हुँदै आएको छ । अभिनेत्रीहरू जल शाह, अरुणिमा लम्साल र रिचा घिमिरे फिल्म क्षेत्रबाट हराएको धेरै भयो । तर, उनीहरू फयानहरूका लागि सामाजिक सञ्जालमार्फत आफ्ना गतिविधि अपडेट गराइरहेका हुन्छन् ।

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: सन्तान चर्चा Rating: 5 Reviewed By: Unknown
    Scroll to Top