728x90 AdSpace

  • Latest News

    Tuesday, October 31, 2017

    नायिका निता ढुंगाना अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

     १४ कार्तिक । नायिका निता ढुंगाना अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित भएकी छन् । अमेरिकाको क्यालिफोर्निया राज्यको सन फ्रान्सिस्को सहरमा आयोजित ‘सन फ्रान्सिस्को चलचित्र महोत्सव’ मा उनी सम्मानित भएकी हुन् ।

    महोत्सवमा ‘पञ्चायत’ ले ‘विदेशी भाषाको उत्कृष्ट चलचित्र विधामा र निताले ‘उत्कृष्ट मुख्य अभिनेत्री’ विधामा पुरस्कार जितेकी हुन् ।

    पञ्चायतमा किशोरीको भूमिका निभाएकी निताले त्यसकै कारण अन्तर्राष्ट्रिय पुरस्कारबाट उनलाई सम्मान गरिएको बताइएको छ । निता केही दिनअघि अमेरिका गएकी थिइन् ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: नायिका निता ढुंगाना अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित Rating: 5 Reviewed By: Unknown
    Scroll to Top