अहिलेकि हट मोडल प्रियंका नेपालीले चर्चित गायक धनराज चुनारा र डोल्मा सुनारको तिज गित नाच मैनाको भिडियोमा आफ्नो सेक्सी डान्स प्रस्तुत गरेकी छन ।
प्रियंकाको सेक्सी डान्स संगै अहिलेका उदयमान मोडल मिलन सुनार पनि नृत्यमा जमेका छन । विकल क्रियशनको प्रस्तुती रहेको तिज भाका नाच मैनाको भिडियोलाई म्युजिक नेपालले सार्वजनिक गरेको हो । गितमा शब्द तथा संगित रुद्र जि.एम.ले गरेका छन । शम्भु चालिसेले छायाँकन गरेको भिडियोलाई रविन विकले सम्पादन गरेका हुन । भिडियोका निर्देशक नरेश सोनीले भिडियोमा आफ्नो अब्बल निर्देशकिय क्षमता देखाएका छन ।

0 comments:
Post a Comment