बलिउड स्टार अक्षय कुमार खतरनाक स्टन्टका लागि चिनिन्छन् । बलिउड प्रवेश गर्नुपहिले उनी बैंककमा मार्सल आर्टस् ट्रेनर थिए । उनी अहिले पनि फिटनेसको लागि मार्सल आर्टस्, किक–बक्सिङ, कराते, पौडी, पार्कर खेल्ने गर्छन् । उनको आफ्नै मार्सल आर्टस् एकेडेमी पनि छ, जहाँ उनी महिलालाई सेल्फ डिफेन्स सिकाउने गर्छन् ।
प्रकासित १४ - बिहिबार मंसिर २०७४

0 comments:
Post a Comment