स्थानिय चुनाबमा भन्दा कम मत खसेको छ चरिकोटमा जति भोट हाले पनि यस्तै हो भनेर केहि मतदाता हरु भोट हाल्न गयका छैनन् ,,
युवा युवती हरु बिदेस तिर बाक्लो रुपमा पलायन भयका छन् , वृद्द- बृदा मात्र भोट हाल्न गय धेरै मतदाता ले भने भोट हालेर के गर्ने फर्केर आउदैनन गाउमा नेता हरु बिकास को नाउमा आफ्नो घर परिवार को मात्र दुनो सोझ्याउछन ,,
RANGADARPAN.COM

0 comments:
Post a Comment