728x90 AdSpace

  • Latest News

    Thursday, November 30, 2017

    पप गीत मा जम्दै ऋषि थापा

    लोक गीत र आधुनिक गीत को बजारमा पनि पप गीत न सुन्ने मान्छे कोहि छैनन होला आधुनिक  बजारलाई हेर्दै गायक ऋषि थापाले सम्झनामा बोलको गीत बजारमा ल्यायाका छन् साचिकै  भन्ने हो भने अहिले नेपालि बजारमा पप गीतले तहल्का पिटेको देखिन्छ ,,

    ऋषि थापाले आफुलाई संगम भनेर पनि चिनाउने गरेका छन् पप मा पनि अलि फरक गीत गायर दर्सक को मन जित्न सफल गायक हुन् ऋषि थापा , आफुले धेरै गीत गाई  सकेको र गाउने अफर पनि धेरै आउने गरेको ऋषि बताउछन, गीत को लय, सब्द लाई राम्रो संग नियालेर मात्र गाउने अन्यथा जस्तो पायो उस्तो न गाउने पनि गायक बताउछन , उनका थुप्रै गीत बजारमा आउने क्रम जारि भयको पनि उनले बताय , यस गीतलाई कमल खत्रीले निर्देसन गरेका छन्   रिकेश गुरुङ ले छायांकन गरेको भिडियोमा करुणा श्रेष्ठ र निराजन प्रधान ले अभिनय गरेका हुन् ,



    मिठा मिठा गीत संगीत र समाचार को लागि हामीलाई हेर्न न भुल्नु होला
    www.rangadarpan.com
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: पप गीत मा जम्दै ऋषि थापा Rating: 5 Reviewed By: Unknown
    Scroll to Top