728x90 AdSpace

  • Latest News

    Tuesday, November 21, 2017

    मेलिना राई को म समजिन्थे तेही बेला भिडीयो सहित

    अहिलेको बजार तताउने मियुजिक   भिडीयो देखि फ्लिम का गीत हरुमा आवाज सुनिने नाम हो मेलिना राई , जता ततै बजार देखि गाउ कुना कन्धरा सम्म उनका गीत गुन्जिने गरेका छन् , बास्तबमै भनी हो भने मेलिना को आवाजमा मिठास पन देखि कोइलीको स्वोर जस्तै छ र उनका सबै गीत हरु भाबुक अनि माया प्रेम लाई छुने हुन्छन र उनले अहिलेको समयमा दर्सक को मन पनि जितेकी छन् , मेलिना को भर्खरै मात्र " म सम्जिन्थे तेही बेला " बोलको मिठो अनि मन रुवाउने गीत बजारमा आयको छ यस  गीत लाई विकल क्रेसन ले बजारमा ल्यायको  हो भने छोटो समयमै लामो फड्को मार्न सफल निर्देसक को नाम हो आयुश छेत्री





    उनले धेरै गीत निर्देसन मात्र नभई अभिनय पनि गरेका छन् , हाल उनि अहिले पसले  फ्लिम मा बिजी छन् , सरु सितल राई को आधुनिक यल्बम मा सरु आफैले लय सब्द भरेकी छन् भने मणिपाल राई को संगीत रहेको छ फलित राई प्रतिमा लामा र सबिना थापा को अभिनय रहेको गीतलाई अहिलेको चर्चित कम्पनी विकल क्रेसन ले बजारमा ल्याक छ
    मिठा मिठा गीत संगीत सम्बन्धि र समाचार को लागी हामीलाई हेर्न न भुल्नु होला ,









    Bikal creation pl , Rangadarpan TV, 
    www.rangadarpan . com 

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: मेलिना राई को म समजिन्थे तेही बेला भिडीयो सहित Rating: 5 Reviewed By: Unknown
    Scroll to Top