728x90 AdSpace

  • Latest News

    Monday, November 13, 2017

    बहुचर्चित गायक धनराज चुनाराले गाय बाम यकता को गीत

    ओम विकल २०७४ काठमान्डौ
    गायक धनराज चुनाराले बाम गठबन्धन यक हौ भोट हालौ भन्दै गीत बजारमा ल्यायाका छन्
    देसै भरि बाम यकता भन्दै नारा घनकिदै गर्दा साचिकई अब केहि हुन्छ जस्तो सबैमा लागेको छ , र
    यो आम नेपालीको चासो पनि हो , देसको मुहार फेर्न बिकास गर्न लाई आदि जस्ता सुचनाहरु जनता
    सम्म गीत मार्फत पोखियाको छ , हो पनि अब हामी सबै मिलेर यक   पटक बाम यकता भयर अगाडी
    बडन सके जनताले पक्कै मुहार फेर्ने छ , गायक चुनारा ले आफ्नै लय संगीत भरेको गीत मा गायक
    बिमला बि क ले साथ् दियकि छन् भने यस गीत लाई अहिलेको बजारमा सबैको मन मुटुमा बस्न
    सफल कम्पनि रंग दर्पण टि भी ले बजारमा लयको छ कृपया गीत  सुने पछि like, share, subscribe  गर्न न भुल्नु होला '........
                                                                                       धन्नेबाद .....
                            प्रकासित मंगलबार २८ २०७४
                             रंग दर्पण टी भी
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: बहुचर्चित गायक धनराज चुनाराले गाय बाम यकता को गीत Rating: 5 Reviewed By: Unknown
    Scroll to Top