728x90 AdSpace

  • Latest News

    Monday, November 20, 2017

    नेपाल आईडल का तिन कलाकार अमेरिका जादै

    मंसिर ४ - २०७४   नेपाल आइडलका टप तीन विजेता अमेरिका जाने भएका छन् । ‘नेपाल आइडल यूएसए टुर २०१८’ का लागि केटीएम इन्टरटेन्मेन्टले बुद्ध लामा, निशान भट्टराई र प्रताप दासलाई अ‍ेमरिकाका आठ सहरमा उपस्थित गराउँदै छ ।

    जनवरीबाट सुरु हुने एक महिने भ्रमणमा उनीहरूसँग आइडलका होस्ट सुशील नेपाल सहभागी हुनेछन् । न्युयोर्कमा रहेको केटीएम इन्टरटेन्मेन्टले कन्सर्ट र फिल्म फेस्टिभलहरू आयोजना गर्दै आएको छ । आइडल टोली पहिलो पटक अमेरिका जाँदै छ । उनीहरू अचेल देश–विदेशका कन्सर्टमा व्यस्त छन् । 




    प्रकाशित: मंसिर ४- २०७४
    रंग दर्पण टि भी
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: नेपाल आईडल का तिन कलाकार अमेरिका जादै Rating: 5 Reviewed By: Unknown
    Scroll to Top