कार्तिक् १७ २०७४ अहिलेका निकै बेस्त गायक् हुन् धनराज चुनारा, काठ्मान्डौ लाई बिगत् १२ बर्स देखि गीत् सङीत् को कर्मथलो बनायका चुनारा अहिले बजार्मा निकै बेस्त भयको बताउछन् आजिबन् गायरनै जिबन् अगाडि बढाउनेर राम्रो प्रोफाईल् बनाउने उहाको सोच् छ अहिले चाड्पर्बको कारन् धेरै ठाउमा प्रोग्राम् भयकोले उन्लाई ईस्टुडियो मा कुर्नेको भ्याइ न भ्याई भयको उन्ले बताय करिब् उहाले १००० गीत् गाईसक्नु भयको छ् साथै धेरै गीत् बजार्मा आउने क्रम् पनि जारिछ , अरु गायक् भन्दा अलि फरक् प्याट्न् मा गाउने चुनारा सबैका प्यारो पनि छन् जवानिको मात् ,कोदोको झोल् बाट चर्चामा आयका चुनाराको भर्खरै दसै गीत् 'दसै तिहार् गाउमा आहोला 'घर् जाने मन् न लाको होइन गीत्ले देस् बिदेस्मा चर्चा पायका छन् , धेरै गीत् बिकल् क्रेसन् र रङग दर्पन् टि भि ले बजार् मा ल्याको छ साथै कुटुमा कुटु सुपारि दाना खाउला काटेर् , पानि मुनि माछा को छिटै छायाङ्कन् हुने पनि जान्कारि गराय यो गीत् लाई पनि बिकल् क्रेसन् ले बजार्मा ल्याउदैछ मिठा मिठा गीत् सङीत् र समचार् को लागि हाम्रो साईड् हेर्न न भुल्नु होला , साथै तपाइ हरु भिडियो बिग्यापन् र गीत् टि . भि मा पर्मोसन् गर्न चाहानु हुन्छ भने हामिलाई सम्जनु होस् बिकल् क्रेसन् रङदर्पन् टि भि प्रो . ओम बिकल् मोबोइल् न ९८१३३१२९९९ www.bikal creation ,rangadarpan tv Anamnagar 29 kathmandu
Friday, November 3, 2017
- Blogger Comments
- Facebook Comments
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment