728x90 AdSpace

  • Latest News

    Wednesday, November 29, 2017

    त्रिसुलिमा गाडी दुर्घटना हुनुमा सरकार दोसी या चालक

    किन हुन्छ त्रिसुलिमा गाडी दुर्घटना बार - बार के छ आखिर तेहा तेस्तो जसमा लाखौ मासुम नेपालि देखि बिदेसिको ज्यान गईरहेको छ ,
    पटक पटक दुर्घटना हुदा पनि सरकार को केहि चासो पुगेको छैन आज पनि यका बिहानै काठमान्डौ बाट अर्गाखाची तिर यात्रु बोकेर हिडेको बस दुर्घटना हुदा ७ जनाको मिर्तु भैसकेको छ १ जनाको सनाखत भैसकेको छ भने बाकि कहाको हो भनि अहिले सम्म सनाखत भयको छैन ,

    २८ जना बोकेर हिडेको गाडी त्रिसुलिमा करिब २५ फिट मुनि फेला परेको दैविक उद्दार टोलि सस्त्र प्रहरी टोलीले जानकारी दियको छ  गाडीमा रहेका सबै यात्रु गम्भीर घाइते छन् घाइते लिन गयको एम्बुलेन्स ले ठाउ छैन भने पछि घाइतेले आफै हेलिकोप्टर पनि बोलायाका थिय उद्दार गरिका मधे ३ जनालाई काठमान्डौ लागियको छ भने बकिलाई भरतपुर चित्वोन लागियको छ बस फ़िस्लिङ्ग र चुम्लिङ्ग्टार को बीच बाट नदीमा खसेको थियो बस क्रेन लगायर निकाल्ने तयारि भैरहेको छ लु २ ख २१९ नम्बर को बस दुर्घटना परेको हो पानि धमिलो भयको कारण बस निकालिय पछि भित्र को खबर के छ भन्ने था हुने छ ,,






    प्रकासित मंसीर १३ बुधबार
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: त्रिसुलिमा गाडी दुर्घटना हुनुमा सरकार दोसी या चालक Rating: 5 Reviewed By: Unknown
    Scroll to Top