सबैको मन् मुटुमा बस्ने गीत् सङीत् रचना गर्ने मात्र न भै मिठो स्वोर् को धनि नाम् हो किरन् बाबु पुन् ' करिब् २० बर्स देखि गीत् सङीत् मा जम्दै आयका किरन् बाबु पुन् का गीत् हरु नसुन्ने र न खोज्ने कमै छन् होला ' गोलो अनुहार् घुम्रेको कपाल् मुसुक्क हासिरहने अनुहार् भयका पुन् सबैको प्यारो छन् रुकुम् जिल्ला मा जन्मेर पनि केहि गर्ने आसयले राजधानि लाई कर्म थलो बनायका पुन्ले करिब् ५००० गीत्मा सङ्गीत् गरि सकेका छन् मिठो लय -सब्द सिर्जना गर्ने पुनले धेरै गीत् मा आफ्नो स्वोर् पनि दिई सकेका छन् ' तेति मात्र न भैई सबैइलाई पायक् र सजिलो हुने गरि खोलियको ईस्टुडियो यच् के डिजिटल् बाग बजार्मा अबस्थित् छ ' यो पनि किरन् बाबु पुन् को हो ' अरु भन्दा फरक् अनि राम्रो क्वालिटि मिक्सिङ् गरिने भयको ले रेकर्ड् गर्नेको पनि राम्रो आवत्- जावत् छ धेरै गायक् गाईका सङग स्वोर दिई सकेका पुन् को बाचा नामक् गीत ले निकै चर्चा पायको छ यस्मा सन्जिबनि र किरन् बाबु पुन् को स्वोर रहेको छ भने यस गीत् को रचना आफैले गर्नु भयको छ ' मिठा- मिठा गीत सङ्गीत र समचार को लागि हामिलाई हेर्न न भुल्नु होला ,,www.Rangadarpan .com ,Rangadarpan TV
प्रकासित् : सोमबार २० कार्तिक २०७४
रङग दर्पन् टि भि
प्रकासित् : सोमबार २० कार्तिक २०७४
रङग दर्पन् टि भि

0 comments:
Post a Comment