देखिन्छ चर्चित निर्देसक शीब बि क ले निर्देसन गरेका छन् भने सुरेश श्रेष्ठले छायांकन गरेका हुन् ओम विकल दिव्या र देवी थापा को अभिनय रहेको गीतमा अनु चौधरी ले आवाज दियकि हुन् , गीत लाई आज भोलि को परिबेस्मा माया गर्ने सहिली लाई प्रस्ट देखाइयको छ ,
सागर मल्ले लेखेको सब्दमा अलि फरक किसिमको मनमा बस्ने र सबैइको ओठमा झुन्निने टुक्का हरु छन् गीत मिठो राम्रो बनेको
सबै देस बिदेसमा रहने गीत संगीत लाई माया गर्दिने स्रोता हरु बाट प्रतिक्रिया र मिठो कमेन्ट आउने गरेको छ ,पहिलो पटक अभिनयमा
पाइला अगाडी सारेकी सुर्खेती मोडल दिव्या थापा र देवी को अभिनय लाई सबैले प्रसंसा गरेका छन् उक्त गीत सुटीङ्ग हुदा अटो ग्राफ
लिनेको पनि घुइचो थियो ,
प्रकासित बिहिबार ३० कार्तिक
रंग दर्पण टी भी

0 comments:
Post a Comment