728x90 AdSpace

  • Latest News

    Sunday, November 26, 2017

    सिरहामा गोलि चल्दा १ म्यादी सहित २ जना घाइते

    सिरहा मा अज्ञात ब्याक्तिले चलायको गोलि लागि २ सुरक्छ्या कर्मी घाइते भयका छन्  ,गोलि किन र कसले चलायो भन्ने अझै जानकारी  हुन सकेको छैन , अहिले तेहा सुरक्छ्या कडा पारीयको छ ३२ जिल्लामा भयको प्रदेस सभा र प्रतिनिधि सभा चुनाब आज सम्पन्न हुदैछ
    छिट फुटका घटना भयपनी चुनाब सम्मपन्न हुदैछ बिहान ७ बजे बाट साज ५ बजे सम्म समय तोकिय पनि मतदान न गरेका र नामावोली भयका मतदाता आय मत हाल्न दिने निर्बाचन आयोगले जानकारी दियको छ ,,



    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: सिरहामा गोलि चल्दा १ म्यादी सहित २ जना घाइते Rating: 5 Reviewed By: Unknown
    Scroll to Top