मंसिर १, २०७४-उधारो लिने प्रवृत्तिलाई व्यंग्य गर्दै यादव देवकोटा ‘सरापे’ र सुशीला निरौला ‘बिम्ली’ म्यूजिक भिडियोमा देखिएका छन् । हेमराज अधिकारीको शब्द, संगीत रहेको गीतमा अधिकारीलाई टीका पुनले साथ दिएकी छन् । म्यूजिक भिडियोको निर्देशन गायत्री थापाले गरेकी छन् ;
मिठा मिठा गीत संगीत र समाचार को लागि हामीलाई हेर्न न भुल्नु होला ''
प्रकासित शुक्रबार मंसिर १ २०७४
रंग दर्पण टि भी
www.rangadarpan TV
मिठा मिठा गीत संगीत र समाचार को लागि हामीलाई हेर्न न भुल्नु होला ''
प्रकासित शुक्रबार मंसिर १ २०७४
रंग दर्पण टि भी
www.rangadarpan TV

0 comments:
Post a Comment