सुमुधुर् स्वोर्कि धनि गाईका खड्क कुमारि पुन को यकल गीत ले सर्बत्र बाजार्मा सबैको मन् छोयक छ २०५४ सालमा रेडियो नेपालमा गीत् गाउदा प्रथम् भयर पुरस्कार हात पारि सकेकि गाईका ले अरु गाईका भन्दा गीत् मा फरक आवज दिने गरेकि छन धेरैले उनलाई ईन्डियन गाईका आसा भोस्ले जस्तो आवज् भनेर पनि चर्चा गरेका छन् आफ्नै पारिवारिक् समस्याले गर्दा धेरै गीत् न गाय पनि थोरै गीत् ले धेरै चर्चा पाउने पुनले आफ्नो जिबन साथिको सम्झनामा आफ्नो पिडा पोखेकि छन्
पुरा पढ्नुहोस् >
यस गीत को लय सब्द चर्चित सङीत कार गायक किरन बाबु पुनले दिनु भयको छ साथै यस् गीतमा सुर्खेति मोडल भवना मगर् र कुल बहादुर घर्ति को रहेको छ भने ' नरेश् सोनि ले निर्देसन गर्नु भयको छ '
यस् गीतको छायान्कन् सुर्खेत् मा गरियको हो ' क्यामेरा मा राम्रो दखल् भयका राहुल राई ले छायनकन् गरेका हुन् बाजि ठोकेर , लाहुरे ज्यानको ' झुम्के बुलाकि जस्ता धेरै गीत चर्चा मा रहेका छन '
यस् गीत लाई बिकल क्रेसनले बजार बेवस्थापन् गरेको छ मिठा मिठा गीत सङीत र समचार्को लागि हामिलाई हेर्न न भुल्नु होला ;; www.Rangadarpan .com ,rangadarpan TV ,bikal creation
प्रकासित् : २१ कार्तिक मङ्गलबार २०७४

0 comments:
Post a Comment