रंग दर्पण २०७४ -१९ ,मंसीर मंगलबार हिजो राति बाट कुनै पनि राजनीति पार्टीले चुनाब प्रचार प्रसार गर्न न पाउने गरि बन्द गरियको छ , यदि निर्बाचन आयोगको सुचना लाई बेवास्ता गरि प्रचार गरेमा कडा कारबाही गरिने छ , दोस्रो चरण को प्रदेस सभा र प्रतिनिधि सभाको चुनाब यहि मंसीर २१ गत्ते हुदैछ ,
यसरि खासाल्नुस मत ,
यसरि खासाल्नुस मत ,



0 comments:
Post a Comment