728x90 AdSpace

  • Latest News

    Sunday, December 3, 2017

    सुर्खेत क्षेत्र न १ क ख धारापानी गा बि स मा संघिय समाजबादी फोरम को चर्चा

    प्रकासित- मंसिर १७ आईतबार २०७४ सुर्खेत को धारापानी गा बि स यक्लौटी संघिय समाजबादी फोरम लाई भोट जाने भयको छ ,  लामो समय देखि राजनीति  अस्तव्यस्त भयको गा बि स मा आज सम्म ठुला भनाउदा पार्टी हरुले हाबी मुहाली गरे पनि केहि विकासले फड्को मार्न नसकेको धारापानी का आम नेपालि दाजु भाइ ले बतायाका छन् , यस पटक नया पार्टीलाई भोट दिने बाचा गरेका छन् आज सम्म धेरैलाई भोट हालियो अब हामी तपईलाई भोट दिन्छ्यौ ,जितेर बिकास गर्नुस भनेर यक दलित बिरिदाले भनिन , जितेर बिकास गर्नु अरु पार्टीको जस्तो न गर्नु भन्दै आसिर्बाद दियको धन बिर कामि ले जानकारी दिनु भयको हो ,जातिय र बर्गीय को मुद्दा उठाउदै गरेको संघिय समाजबादी फोरम आज पनि गाउ- गाउ बस्ति -बस्ति मा गयर घरदैलो गरिरहेको छ , मसाल चिन्न लगेर अगाडी बढेको पार्टी संघिय समाजबादी फोरम छोटो समयमा धेरै फड्को मारेको छ ,सुर्खेत क्षेत्र न १  क ,ख बाट उमेद्वार बन्नु भयका धन बिर  कामि ले आफुलाई भोट दिन आग्रह गर्दै चुनाबी माहोल तताउनु  भयको छ ,उहाले भन्नु भयो अरु जस्तो पैसाले भोट किन्न सक्दिन न राम्रो आस्पासन दिन्न भोट दिनुस केहि गरेर देखाउछु मा भित्र आट छ ,,



    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: सुर्खेत क्षेत्र न १ क ख धारापानी गा बि स मा संघिय समाजबादी फोरम को चर्चा Rating: 5 Reviewed By: Unknown
    Scroll to Top