728x90 AdSpace

  • Latest News

    Thursday, December 7, 2017

    प्रतिनिधीन सभा र प्रदेस सभा को अहिले सम्म को नतिजा पढ्न यहाँ किलिक गर्नु होला

     रंग दर्पण - 
    मंसिर २२, २०७४-प्रतिनिधिसभाको कुल ३९ वटा क्षेत्रको मतगणनामा दुई एमाले र एक माओवादी केन्द्रले जितेको छभने १७ ठाउँमा एमाले, १३ ठाउँमा माओवादी, पाँच ठाउँमा कांग्रेस र एक ठाउँमा स्वतन्त्रले अग्रता लिएको छ ।

    त्यसैगरी प्रदेशसभाको ४९ क्षेत्रको मतगणनामा एमाले २, माओवादी केन्द्र २, कांग्रेस १ र स्वतन्त्र १ ले विजय हात पारेका छन् । त्यसैगरी एमाले १७ स्थानमा, माओवादी केन्द्र १९ स्थानमा, कांग्रेस ४ स्थानमा र अन्य दलले ४ स्थानमा अग्रता लिएको छ । 

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: प्रतिनिधीन सभा र प्रदेस सभा को अहिले सम्म को नतिजा पढ्न यहाँ किलिक गर्नु होला Rating: 5 Reviewed By: Unknown
    Scroll to Top