, रंग दर्पण २ पौष आईतबार २०७४
सुवास गिरी र भुवन केसीको संयुक्त निर्माण रहेको ‘कृ’ आउदो माघ मा हलमा हेर्न पाईने भयको छ ,यस फ्लिम मा अनमोल के सी र अदिति बुढाथोकी को मुख्य भूमिका रहेको छ भने फिल्ममा अनुपविक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, लक्ष्मी गिरी, रुपा राना, सुदाम सिके, अमिती गिरी, टीकाभक्त जिरेल, आर्जेस रेग्मीलगायतका कलाकारको अभिनय रहेको छ ।सुरेन्द्र पौडेलले निर्देशन गरेको फिल्मलाई पुरुषोत्तम प्रधान ले छायांकन गरेका छन् भने , चन्द्र पन्तको द्वन्द्व निर्देशन, प्रदीप भारद्वाज र आशिष रेग्मीको पटकथा तथा संवाद, अल्मोडा उप्रेती राना र विशेष पाण्डेको संगीत, रेनशा वान्तबा राईको कोरियोग्राफी रहेको छ ,कृ लाई बिदेसी फ्लिम संग प्रतिस्प्रधा गर्ने गरि बनाईको छ भनेर निर्माताले जानकारी दिनी भयो साथै कृ को ट्रेलर पनि मा सार्बजानिक गरियाको छ यकैदिमा ६ लाख भिउज पुगेको छ ,,

0 comments:
Post a Comment