य:मरि पूर्णिमाको दिन अभिनेत्री अशिष्मा नकर्मीलाई आफ्नो बाल्यकाल याद आउछ , उनले भनिन सानो हुदा य :मारी लियर आफ्नो मामा को घर गयको सारै याद आउछ, तर यसपटक भने उनि हेटौडा मा थिइन् उनि अहिले फ्लिमको गीत सुटिंग मा ब्यस्त छिन, तेही समयमा उनले सबै साथी हरु संग मिलेर य मरी खाईन किन कि पोहर साल उनको घरमा केहि घटना ले गर्दा खाना पयाकी थिइन्न ,यो वर्ष भने खायारै छोड्छु उनले भनिन, यसपटकको पूर्णिमामा उनले य:मरि खाएर बगैंचामा आनन्दले घाम तापे । उनका अनुसार नेवार भाषामा ‘य’ भनेको मनपर्नु र ‘मरि’ भनेको ‘रोटी’ हो । विशेष गरी जाडो महिनामा बनाइने यो रोटीले शरीरमा तातो प्रदान गर्ने हुँदा स्वास्थ्यलाई समेत फाइदा पुग्ने उनले बताईन देख्दा सजिलो भयपनी यसलाई बनाउन सारै मेहनत गर्नु पर्छ नेवार हरुले यो दिन अरु जाति हरुले मान्य जस्तै गरि ठुलै चाड पर्ब जस्तो गरी मनाउने गर्दछन ,
मंसिर १८ सोमबार २०७४ रंग दर्पण

0 comments:
Post a Comment