शुक्रबार मंसीर २९ - २०७४
मंसीर महिना सिकिन्न लाग्दै गर्दा तराईमा चिसोको मात्रा बढेको छ ,चिसोले गर्दा तराईमा धेरै ठाउमा मान्छे हरु जम्मा हुने र आगो बाल्ने को सख्या बढेको छ ,उता चिसोले गर्दा हुस्सु लागेर बाटो नदेखिने क्रम बढेकोले चालक लाई गाडी चलाउन सारै गारो भयको छ ,हुसुले गर्दा दुर्घटना हुन सक्ने पनि चालकले बताय अर्को कुरा चिसोले गर्दा बालि नाली तरकारीमा असर पर्ने भय पछी किसान हरु चिन्तित बनेका छन् ,चिसो बढे लगतै बिरामी पनि बढ्ने क्रम जारि छ ,यो असर युवा लागायत बुढा बुढी र बच्चा हरुमा अत्यधिक मात्रामा देखियको छ ,
प्रकासित- शुक्रबार मंसीर २९ , २०७४

0 comments:
Post a Comment