रंग दर्पण १ पुस शनिबार २०७४
काठमाण्डौ मा आउदो बैसाख बाट अन्लाईन नक्शा बाट जाग्गा को कारोबार गर्न सकिने बताईयको छ ' यस अघि पनि काठमाण्डौ मा १५० जति नक्सा डिजिटल नक्सा बाट काम भैसकेको बिध्या सुन्दर शाक्यले जानकारी दिय ' यो प्रबिधि बाट आफै घरमा बसेर पनि को काम गर्न सकिने छ ' आस्को लागि पनि राखियको छ '
यो पनि पढ्नुहोस्
मोरङ मा जंगली हाती ले स्थानिय लाइ दुख दियर छेती पुर्याको छ ,हिजो रति मात्र मोरङ मा सालिकराम भट्टराई को घरमा हाती पसेर अन्न बालि र घर को छेती पुर्याको छ , यो खबर थाहा पायपछि वेल्पारी को पुलिस चौकीमा खबर गरे पछि प्रसासन र गाउलेको सहायतामा हातिलाई लखेटीयको छ ,
मिठा मिठा गीत संगीत र समाचार को लागी हामीलाई सम्झिनु होला धन्न्यबाद '

0 comments:
Post a Comment