728x90 AdSpace

  • Latest News

    Tuesday, December 5, 2017

    समाचारले लेखे जस्तो छैन मेरो जिन्दगि

    रंग दर्पण ,सलमानले आफू अझै पनि एककोठे अपार्टमेन्टमा बस्ने गरेको बताएका छन् । निकै साधारण जिन्दगी गुजारिरहेको सलमानको भनाइ छ । आफ्नो लाइफस्टाइललाई लिएर समाचारमा आउने कतिपय हावादारी कुराले साह्रै अप्ठ्यारो महसुस गराउने उनी बताउँछन् ।
    त्यस्ता कुरा पढ्दा मलाई लाज हुन्छ उनले भनेका छन् ‘खासमा साह्रै अल्छीलाग्दो जिन्दगी छ मेरो । एक दिन म भएर बाँच्नुस् अनि थाहा हुन्छ । अस्तव्यस्त र दौडधुपले बोर गराउँछ ।’

    उनी मुम्बईको अपार्टमेन्टमा अभिभावकसँगै बस्छन् । अन्य सेलेब्रिटीले झैं सानदार बंगला लिएर छुट्टै बस्न उनलाई मन पर्दैन ।
    म जहाँ बसिरहेको छु, त्यो ठाउँ छोड्न सक्दिनँ, उनले कुनै बेला भारतको एउटा टीभीसँग भनेका थिए, मेरा बाआमा यहीँ बस्ने भएकाले यो ठाउँ प्रिय छ ।’



    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: समाचारले लेखे जस्तो छैन मेरो जिन्दगि Rating: 5 Reviewed By: Unknown
    Scroll to Top