728x90 AdSpace

  • Latest News

    Wednesday, December 6, 2017

    सल्यान जिल्लाको बाग चौरमा मेयर को घरमा बम ढुंगा प्रहार

    सल्यानको बागचौरमा बम बिस्फोट केहि छेती नभयको बिस्फोट पछि ढुंगा मुडा सुरु घरमा आयर ढुंगा हान्दा पनि प्रसासन ले कुनै सुरक्छ्या गरेन, सल्यान जिल्ला को सिडियो साप लाई जानकारी दिदा पनि कुनै चासो न दियको जानकारी आयको छ , करिब २० जनाको टिम ले ढुंगा मुडा गरेको छ ,स्वतन्त्र उमेद्वार र सिडियो साप ले नै चलखेल गरेको हुन सक्ने ,प्रसासन ले न हेरे पछि स्थानिय ले नै सुरक्छ्या दियका छन् ,बागी उमेद्वार रमेश कोइरालाको टिमले आक्रमण गरेको हो ,नगर प्रमुख को घरमा आयर प्रहार गर्दा पनि सुरक्छ्या कर्मी आयर पनि पक्राउ गरेन ?

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: सल्यान जिल्लाको बाग चौरमा मेयर को घरमा बम ढुंगा प्रहार Rating: 5 Reviewed By: Unknown
    Scroll to Top