रंग दर्पण २३ मंसीर २०७४ - जाजरकोट बाट बाम गठबन्धन का तर्फबाट प्रतिनिधि सभा सदस्य उमेद्वार शक्ति ब बस्नेत लाई हार्दिक बधाई छ ,बस्नेत पूर्व गृहमन्त्री हुनु हुन्छ ,बस्नेत जाजरकोटी जनताका प्रिय नेता हुन् कांग्रेस नेता राजिब बिक्रम शाह लाई पछाडी पार्दै बस्नेत भारि मत ३२२८१ ल्यायर बिजय हुनु भयको मा हार्दिक बधाई छ ,
Saturday, December 9, 2017
- Blogger Comments
- Facebook Comments
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment