रंग दर्पण २० , बुधवार मंसिर २०७४ -
महोत्तरीको गौशालामा गएराति राजपा फोरमका कार्यकर्ताले वाम गठबन्धनका कार्यकर्ताहरुमाथि आक्रमण गरेका छन्।आक्रमणमा परि वामगठबन्धनका कार्यकर्ता प्रमोद कुमार महतो गम्भीर घाइते भएको जिल्ल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी कुुवेर कडायतले जानकारी दिए ।गौशाला नगरपालिका मेयरका भतिजा प्रमोदले उम्मेदवार महतोको भतिजो सचिव महतोलाई देखाएर पिसाब फिरेको नियुँबाट भनाभन सुरु भएको थियो।त्यसपछि सुरु भएको भनाभनले दोहोरो झडपको रुप लिएको इलाका प्रहरी कार्यालय गौशालका इन्स्पेकटर भोला भट्टले बताए ।महोत्तरीको गौशालामा गएराति राजपा फोरमका कार्यकर्ताले वाम गठबन्धनका कार्यकर्ताहरुमाथि आक्रमण गरेका छन्।आक्रमणमा परि वामगठबन्धनका कार्यकर्ता प्रमोद कुमार महतो गम्भीर घाइते भएको जिल्ल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी कुुवेर कडायतले जानकारी दिए ।‘म माथि लक्ष्मी महतोका भान्जा सुरेन्द्र महतोले छुरा प्रहार गर्न खोजेका थिए,'गौशाला नगरपालिका मेयर शिवनाथ महतोले भने,‘प्रहरी आएपछि' मलाई बचायो।प्रहरी आएपछि सुरेन्द्र हाम्रो कार्यकर्ताको भिडमा छुरा लुकाउन गएको थिए ।'

0 comments:
Post a Comment