728x90 AdSpace

  • Latest News

    Wednesday, December 6, 2017

    भोलि राजधानी देखि सबै ठाउमा सवारी साधन न चल्ने

    रंग दर्पण 
      प्रदेस सभा र प्रतिनिधि सभा को चुनाब हुन अब १ दिन मात्र बाकि छ मुलुक भरिका बाकि ४५ जिल्ला मा भोलि मतदान हुदैछ निर्वाचन
    आयोगले हिजो देखि नै मत पत्र बाडेको छ बाकि रहेकालाई मतदान स्थाल्मा मा पनि उपलब्ध गराउने छ ,मतदानको सुरक्छ्या र जनताको सुरक्छ्या कडा पारीयको छ यसै समयलाई मधेनजर गरि भोलि मतदान हुने ठाउ भरि सवारी चल्न न दिने बेवस्ता गरियको छ
    बिहान ५ बजे देखि नै मतदान सुरु हुनेछ र साज ७ बजे सम्म मतदान जारि रहने छ

    रंग दर्पण २०,बुधवार ,मंसिर २०७४
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: भोलि राजधानी देखि सबै ठाउमा सवारी साधन न चल्ने Rating: 5 Reviewed By: Unknown
    Scroll to Top