728x90 AdSpace

  • Latest News

    Thursday, December 7, 2017

    दोलखामा मतदान रोकियको छ

    प्रकासित २२,मंसीर शुक्रबार २०७४ -  दोलखामा भुकम्प को कारण केहि समय मतदान रोकियाको छ ,बैसाख १२ देखि भूकम्पको दुख भोग्दै आयका दोलखाली जनता हरु लाइ आज पनि भूकम्पले तर्साउछ ,आज बिहान ८ .३६ मा   ५.२ म्याग्निच्य्ट को भुकम्प गयको रास्ट्रीय भुकम्प मापन केन्द्रले जनायको छ , साथै यसको  झड्का चित्वोन र काठमाण्डौ मा पनि परेको छ ,अब केहि समयमा नै मतगणना सुरु गरिने छ ,देस भर जता ततैइ बाम गठबन्धन को अग्रता देखियको छ ,जनताले सोचे जस्तै भयको छ अब देसले मुहार फेरोस भन्दै सुभकामना दिनेको लहर छ ,


    प्रकासित २२,मंसीर शुक्रबार २०७४
    रंग दर्पण

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: दोलखामा मतदान रोकियको छ Rating: 5 Reviewed By: Unknown
    Scroll to Top