728x90 AdSpace

  • Latest News

    Saturday, December 9, 2017

    भाग्य र ऐतिहासिक जित सुर्खेत मा

    रंग दर्पण २४,आईतबार मंसिर २०७४ - हार्दिक बधाई छ बाम गठबन्धन का उमेद्वार हरु लाई धुर्ब कुमार  शाही र ठमर बिस्ट लाई  ,निकटतम नेपालि कांग्रेस का पूर्व ग्रह मन्त्रि
    पूर्ण बहादुर खड्का लाई हराउदै जित हासिल गर्नु भयो धुर्ब शाही र निकटतम नेपाली कांग्रेस का टेक बहादुर सिंह लाई पछि पार्दै जित हासिल गर्नु भयो ठमर बिस्ट जिउ अब विकाश को लहर लागोस सुर्खेतमा यहि सुभकामना छ ,

    सुर्खेत जिल्ला बाम किल्ला भयो यो ऐतिहासिक जित र भाग्यको जित  भन्न पर्छ ,किन कि सुर्खेत बिगत धेरै वर्ष पहिले बाट कांग्रेस को बलियो पाकेट भयको छेत्र मानिन्छ ,साचिकै भन्ने हो भने जनताले बल्ल बुज्न थालेका छन् र सहि निर्णय लियाका रहेछन यो पटक ,प्रतिनिधि सभा र
    प्रदेस सभाको मन तगना जारि छ तपाइँ हरु सामु मत  परिणाम पुर्याई रहने छु ,
    ताजा समाचार र मिठा मिठा गीत संगीत को मजा लिन हामीलाई हेर्न न भुल्नु होला धन्नेबाद ,

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: भाग्य र ऐतिहासिक जित सुर्खेत मा Rating: 5 Reviewed By: Unknown
    Scroll to Top