728x90 AdSpace

  • Latest News

    Friday, December 8, 2017

    हिजो राति बाट रानी बनिन रक्छ्या ,

    रंग दर्पण २३ ,शनिबार मंसिर,२०७४   
    हिजो  देखि बजारमा राजा रानी देखिन थालेका छन् ,हजुर हरुलाई के  हो जस्तो लाग्न सक्छ अचम्म मान्नु पर्दैन आउनुस उनि हरुलाई यक पटक हामी पनि हेरौ ,अहिलेका चर्चित निर्देसन शिब बि क ले केहि दिन अगाडी मात्र राजा रानी बोलको गीत लाइ निर्देसन गरि बजारमा ल्याका छन् ,तिलक बस्नेत र रनु निरौला को मिठो आवाजमा सजियको  गीत "ओइ राजा ,ओइ रानी तिमीलाई दिलमा सजाउला" भन्दै  कलाकारले पनि तहल्का पिटेका छन् ,गीत अलि फरक सहिलिमा प्रस्तुत गरियको छ, पहिलेका राजा रानी लाई डोलीमा सजाउने घोडा मा सवार र रिक्शा टाआङ्गामा  सजाउने गरि सहर परिक्रमा गरीन्थ्यो तेस्तै सम्झनालाई कल्पना गरि यस गीत लाइ पनि प्रस्तुत गरियको छ ,तिलक बस्नेतकै लय मा रहेको आधुनुक गीत को छायांकन क्यामेरामा दखल ब्याक्ति रबिन्द्र बराल ले गरेका छन् भने भद्रगोल्की रक्छ्या श्रेष्ठ ,बिजेन्द्र र बिक्रम रानाले कुसल अभिनय देखायाका छन् ,तेसै गरि रक्छ्या श्रेष्ठ आज भोलि निकै ब्यस्त मोडल नाईका भयकी छिन, उनि यो  भन्दा पहिले भद्रगोल सिरियलमा ब्यस्त भयर दर्सक्को  मन जितेकी थिऎन ,गीतको बजार बेबस्थापन अहिलेको चर्चित कम्पनि शिव 4s मेडिया ले गरेहो छ ,गीत निकै मिठो भयको कारण अहिलेका फ्लिम निर्देसन ,निर्देशिका दिपक राज गिरि ,दिप श्री निरौला लगायत ले धन्नेबाद दिनु भयको छ ,गीतको सम्पादन 4s मेडीयाका चर्चित ब्याक्ति हुन् रबिन बि क त्यसै  गरि बिबेक जी ले गीतको आकर्सन कलर गर्नु भयको छ ,


      भिडियो हेर्न यहा थिच्नु होस् ,

    मिठा मिठा गीत संगीत र समाचारको लागि हामीलाई हेर्न नभुल्नु होला धनेबाद ,
    www.rangadarpan. com ,rangadarpan tv ,bikal creation
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: हिजो राति बाट रानी बनिन रक्छ्या , Rating: 5 Reviewed By: Unknown
    Scroll to Top