728x90 AdSpace

  • Latest News

    Wednesday, December 6, 2017

    मतपेटिका लुट्न खोजे सेनाले गोलि हाने अधिकार

    रंग दर्पण -पहिलो चरण को मतदानको मतगणना आज देखि सुरु हुनेछ र छिटै स्थाई सरकार बन्नेछ ,छिट फुट का घटना घटेपनि मतदान सान्ति तरिकाले भैरहेको छ ३ घेरामा सान्ति सुरक्छ्या तैनात गरियको छ यदि कुनै ब्याक्तिले मत पेटिका लुट्ने जलाउने जस्ता हर्कत गरे सेनाले गोलि हान्ने अधिकार  पायको प्रधान सेनापति राजेन्द्र छेत्री जिउले जानकारी दिनु भयको छ ,आज मात्र बिहान काठमान्डौ को नैकाब मा मतदान स्थल देखि केहि मिटर पर बासको घारीमा बम बिस्फोट भयको छ ,बम घरेलु बम हो मानविय किनिया छेती न भयको तेहा बाट तैनाथ यक सुरक्छ्या कर्मीले जानकारी दिनु भयको छ ,विभिन्न पार्टीका नेता कार्यकर्ताले मतदान गर्ने क्रम बाख्लो रुपमा देखियको छ बिहान अलि चिसो का कारण मतदाता हरु खान खायर भोट हाल्न जाने जानकारी दियका थिय , heavywait  नेता हरुले पनि आ आफ्नो ठाउँ बाट मतदान गरि सक्नु भयको छ  ,


    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: मतपेटिका लुट्न खोजे सेनाले गोलि हाने अधिकार Rating: 5 Reviewed By: Unknown
    Scroll to Top