मौन अबधि सुरु भय देखिने राजधानीमा सुरक्च्या कडा पारीयको छ, राजधानी देखि धेरै ठाउमा बम आतंक भयको खबरले जनता मा
असान्ती फैलियको छ ,हिजो मात्र पनि काठमान्डौ को नारायण थानमा बम बिस्फोट हुदा नेपालि कांग्रेस का नेता गगन थापा सहित केहि
व्यक्ति घाइते भयका थिय ,हिजो देखि मत्रालायाले राजधानी देखि सिमा छेत्र सम्म सुरक्छ्यामा कडा गरेको छ साथै ,कुनै पनि छेत्रमा
संकास्पत व्यक्ति वा तेस्ता चिज देखिय वा फेला परेमा नजिक को सुरक्छ्या टोलि वा १०० नम्बरमा खबर गर्न मन्त्रालयले जानकारी दियको छ ,मतदातालाई स्थल देखि घर सम्म सुरकछ्या कर्मीले लैजाने बेवास्ता गरेको पनि मन्त्रालय ले जानकारी दियको छ ,
रंग दर्पण १९ मंसीर मंगलबार २०७४

0 comments:
Post a Comment