728x90 AdSpace

  • Latest News

    Sunday, December 10, 2017

    हवाई भाडा बढ्यो



    रंग दर्पण २५ सोमबार, मंसीर -२०७४   नेपाल आयल निगमले पेट्रोलियम मुल्यमा बुधबार राति देखि बृदि गरेपछि आन्तरिक वायुसेवा निगमले पनि हवाई भाडामा ईन्धन को मूल्य बढाउने निर्णय गरेको छ , वायु सेवा संचालक संघले मंगलबार देखि लागु  हुने गरि नया भाडादर टिकेट बिक्रि गर्ने जानकारी दियको छ ,सिम्रिक का प्रबन्धक प्रज्वोल थापाले भने अनुसार सभै  भन्दा काठमाण्डौ धन्गढ़िको रुटमा २ सय २० रुपैया बढायाको छ ,सबैभन्दा छोटो रुट काठमाण्डौ सिमरा ४५ रुपैया बढेको छ , आन्तरिक उडानमा एय़रर्लाईन्सले यात्रुको टिकेट सुल्कमा फियर भाडा ,फ़िउल ,विमान स्थल चार्ज गरि ३ कुरामा शिर्सख राखेको हुन्छन ,अहिले ईन्धन मा मात्र भाडा बढेको हो ,
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: हवाई भाडा बढ्यो Rating: 5 Reviewed By: Unknown
    Scroll to Top