रंग दर्पण २२, शुक्रबार मंसीर २०७४ -पहिलो चरण को मतपरिणाम आउने क्रम जारी छ पश्चिम रुकुम बाट प्रतिनिधि सभा बाट उमेद्वारी दिनु भयका जनार्धन शर्मा प्रभाकर
भारि मतले बिजय हुनु भयको छ ,साथै उहा अहले गृहमन्त्री पनि हुनु हुन्छ ,कार्यकालको सुभकामना छ कमरेड लाई बाम गठबन्धन को मत परिणाम आउने क्रम छ धेरै नेपालि हरुले उहालाई उज्यालो अभियान्ता को रुपमा चिनिनु भयको छ ,

0 comments:
Post a Comment