रंग दर्पण २२ शुक्रबार, २०७४ मंसीर
पहिलो चरण को मतगणना हिजो बाट भय लगतै देस भरिका जिल्ला हरुमा प्रदेस सभा र प्रतिनिधि सभा को मत परिणाम आउने क्रम जारी छ , तेसै गरि प्रदेस न ६ सुर्खेतमा पनि मतगणना सुरु भैसकेको छ, बिगतका जस्तै घटना नघट्न दिने भनेर सरकारले यसपटक मतगणन स्थल ओरिपरि काडे तार र सिसि टिभी लगायको छ ,सुर्खेतमा मुख्य गरि बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन को प्रतिस्प्रधा हुने छ ,

0 comments:
Post a Comment