रंग दर्पण , मंसिर २५,सोमबार २०७४-
पाकिस्तानले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १९ औं शिखर सम्मेलन गर्न आफू तयार रहेको जनाएको छ । ‘सार्क चार्टर डे’ को अवसर पारेर पाकिस्तानले सम्मेलन गराउन तयार रहेको जनाएको हो । पाकिस्तानका प्रधानमन्त्री सहिद खकान अब्बासीले सार्कमार्फत यस क्षेत्रको विकास अपरिहार्य रहेको बताउदै भने, ‘पाकिस्तान शिखर सम्मेलन गर्न तयार छ । यसमा सदस्य मुलुक सहभागी हुने आशा गरेको छु ।’
सार्कका अध्यक्ष एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पनि सार्क चार्टर डेका अवसरमा यस क्षेत्रका नागरिकलाई शुभकामना दिएका छन् सार्कको उद्देश्य हासिल गर्न लामो समय र ठूलो धनराशी लगानी भइसकेको जनाउँदै देउवाले सार्कलाई गतिशील संगठन बनाउन सबै सदस्य मुलुकबाट अझ बढी सहकार्य र प्रयास आवश्यक भएको र नेपाल यसमा प्रतिबद्ध रहेको जनाएका छन् ।
डेनमार्क को कोपन हेगन को सम्मेलन देखि यसमा नेपला ले पनि चासो दियको देखिन्छ ,

0 comments:
Post a Comment