रंग दर्पण - कांग्रेसका शेखर कोइरालालाई ४ सय मतले पछाडि पार्दै पण्डितले प्रारम्भिक अग्रता लिएका हुन् । पण्डितले २६२४ मत पाउँदा कोइरालाले २२८६ मत पाए ।
मोरङ ६ मा एमालेका लालबाबु पण्डितले अग्रता बढाउँदै गरेका छन् ।
मोरङको मतगणना भएका ३ मा एमाले र २ मा कांग्रेस अगाडि छ ।
0 comments:
Post a Comment