रंगदर्पण १५ मंसिर शुक्रबार २०७४
नेपालको जिल्ला मधेकै यौटा राम्रो अनि सुन्दर ठाउ हो सल्यान , सल्यान जिल्ला का प्रसिद्द ठाउ हारु जस्तै छायाँ क्षेत्र, कुमाख, निगाल्चुली, खैराबाङ्ग कुपिन्ड़ेदह जता पर्यटकीय स्थल प्रसिद्द छन् सल्यान जिल्ला नेपाल भरि घरेलु हतियार खुकुरी को छेत्र भनेर पनि चिनिन्छ ,
यस जिल्लाको माल्टा गाउ अदुवाको लागि अत्यन्तै राम्रो मानिन्छ सल्यान मा सुन्तला खेति पनि यकधमै राम्रो हुन्छ, टोल टोल मा फरक खालको भाषा बोले पनि नेपालि भासनै यहाको मात्री भास हो , यहाको कुटकुटे लरे, सारंगी जस्ता नाचहरु ले सबैमा रमाइलो अनि मरोंजन गराउने गरेको छ ,
कुमाख लेखले दिने चिसो हावा र निगाल्चुली को मनोहर जंगल लाली गुरास को रुखले धपक बलेको देखिन्छा भने तेस भित्र धेरै प्रकारका पशु पन्छी पाइन्छन यस जिल्ला मा अबस्तित कुपिन्ड़े ताल मा स्वोदेस देखि बिदेस सम्मका मान्छे हरु तालको रमणीय ठाउ हेर्न र यस तालमा पुजा गरे मागे आटेको पुग्ने पूर्वकालिन किम्बदन्ती छ ,यो छेत्र अहिले पर्यटकीय स्थल बनेको छ भने सरकार र राजनीति तवोर्ले पनि यसलाई पर्यटक छेत्र घोसना गरेको छ




0 comments:
Post a Comment