ललितपुर, २३ मंसिर २०७४ शनिबार
ललितपुर क्षेत्र नम्बर ३ मा वाम गठबन्धनकी उम्मेदवार पम्फा भुषाल विजयी भएकी छन । भुषालले २४ हजार ३६ मत प्राप्त गरी विजयी भएकी हुन ।
भुषालका प्रतिस्पर्धी नपाली कांग्रेसका मदनबहादुर अमात्यले २२ हजार ३ सय २९ मत प्राप्त गरेका थिए । आमात्यलाई १७ सय ७ मतले पछाडी पादै विजयी भएकी हुन ।
पार्टी विभाजनपछि केही समय उनी माओवादी वैद्य समूहमा लागे पनि पछि मूल पार्टी माओवादी केन्द्रमै फर्किएकी हुन । भुषाल माओवादी केन्द्रकी प्रवत्ता पनि हुन । मदनबहादुर अमात्य भने २०७० सालमा ललितपुर ३ बाटै निर्वाचित भएका थिए ,

0 comments:
Post a Comment