728x90 AdSpace

  • Latest News

    Monday, December 11, 2017

    रास्ट्र नायक भारि मतले बिजय

      रंग दर्पण ,    प्रकासित २५ मंसीर सोमबार २०७४

    साचिकै भन्ने हो भने प्रचण्ड छैनन् त नेपाल  छैन जस्तो लग्छ , अन्धो नेपालमा जसले जे भने पनि तपाईलाई जनताले रास्ट्र नायक गणतन्त्र र संघियता का राजा मानेका छन्, कमरेड तपाईको प्रचण्ड पथमा लागेर आज यहाँ सम्म आयका नेपालि जनताले साथ् दियको छ ,यो माया र साथलाई कहिले न भुल्नु होला अब बन्ने स्थाई सरकार मा जुन भूमिका भय पनि नेपालले आस गरेको काम भन्दा बाहिर न जानु होला विदेशको खाडीमा करिब ६० लाख भन्दा बडी युवा युवती ले दुख पायका छन् ,ईनिहरुको नेपालमा बस्ने बेवास्ता होस् नेपालमा भयको
    सोसन र सामन्ती को अन्त्य जातिय भेद भाब  लैगिक, समानता धर्म निरापेक्छ्या जस्ता मुद्दा हरुलाई अगाडी ल्यार नेपाल मा केहि बस्ने र बोल्न पाउने अधिकार दिनु भयको छ ,यो काठमान्डौ मा सधै भरि उज्यालो छ्याको छ ,अब नेपाल भरि उज्यालो र बिकाशको लहर फैलियोस ,यहि मेरो कामना  छ , जनतालाई लामा रात का सपना न देखाउनु होला र आफु पनि न देख्नु होला अब नेपालि जनताले गरिबी र असुरक्छित कहिले महसुस न गरुन फेरी पनि यक पटक धन्नेबाद ,
    यो ४८ हजार २ सय ७६ मात्र  हैन ३ करोड नेपालीको भोट हो यो हजुरलाई ,


      रंग दर्पण     प्रकासित २५ मंसीर सोमबार २०७४ 
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: रास्ट्र नायक भारि मतले बिजय Rating: 5 Reviewed By: Unknown
    Scroll to Top