728x90 AdSpace

  • Latest News

    Wednesday, December 6, 2017

    ४५ जिल्लामा हर्स उल्लासका साथ् मतदान हुदै

     
     रंग दर्पण २१, मंसिर बिहिबार २०७४ , दोस्रो चरण प्रदेस सभा र प्रतिनिधि सभा को चुनाब आज भईरहेको छ ,मुलुक भरिका ४५ जिल्लमा हर्स हुल्लासका साथ् मतदाता हरुले मतदान गरि रहेका छन् , देस भरिका करिब १ सय २८ प्रतिनिधिसभा र २ सय ५६ प्रदेससभा सिटका लागि आज चुनाब हुदैछ, बाकी जिल्लामा १० गत्ते मतदान भैसकेको छ , कालो रातो र हरियो गरि ३ ओटा मत पत्रमा मतदान गर्नु पर्नेछ नेपाल भरि करिब १,२२,३५,९९३ ले मतदान गर्दैछन देस भरि सुरक्छ्या  को लागि भनेर नेपालि सेना ,६४००० नेपाल प्रहरी ६८,६७८ सस्त्र प्रहरी ४२,८९१ म्यादी प्रहरी ९८,१७६ कर्मचारी संख्या २,१५००० भन्द बादी परिचालन  गरियको छ साथै चुनाब लाई मधेनाजर गर्दै मानब अधिकार आयोग ले देसब्यापी रुपमा अनुगमन गर्ने छ मातादन स्थल लाइ प्रभावित न परोस भनि आज १९ घन्टाको लागि सवारी साधन बन्द गरियको छ ,मतदान समय  बिहान ७ बजे देखि साज ५ बजे सम्म रहनेछ ,
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: ४५ जिल्लामा हर्स उल्लासका साथ् मतदान हुदै Rating: 5 Reviewed By: Unknown
    Scroll to Top